कांग्रेस महासमिति आजदेखि राजधानीमा सुरु हुँदै

काठमाडौं। नेपाली काग्रेसको सर्वोच्च निकाय महासमिति बैठक शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुँदैछ। पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिवार हुने भएको छ। पहिलो दिन शुक्रबार अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको … Continue reading कांग्रेस महासमिति आजदेखि राजधानीमा सुरु हुँदै